प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित सेरोफेरो -प्रकाशित मिति : बिहिबार जेष्ठ ७, २०८३ Share our news काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।