कानुनमन्त्री सोबिता गौतमलाई सर्वोच्च अदालतमा स्वागत सेरोफेरो -प्रकाशित मिति : आइतवार चैत्र १५, २०८२ Share our news नवनिर्वाचित कानुन मन्त्री सोबिता गौतमलाई सर्वोच्च अदालतमा स्वागत गरिएको छ । मन्त्री गौतमलाई प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत र न्यायाधीश सपना मल्ल प्रधानले स्वगत गरेका थिए ।