साढे ५ महिनापछि स्वदेश फर्किए देउवातस्बिर सेरोफेरो -प्रकाशित मिति : बिहिबार साउन २८, २०८३ Share our news पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन्