प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सेरोफेरो -प्रकाशित मिति : मङ्लबार साउन २६, २०८३ Share our news काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।