प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। सेरोफेरो -प्रकाशित मिति : बिहिबार साउन १४, २०८३ Share our news केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।