माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित) सेरोफेरो -प्रकाशित मिति : मङ्लबार साउन १२, २०८३ Share our news लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।