मन्त्रिपरिषद् बैठक बस्दै सेरोफेरो -प्रकाशित मिति : मङ्लबार जेष्ठ ५, २०८३ Share our news काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक अपरान्ह ४ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।